केन्द्रीय संस्करण

हत्या

गोली हानेर आफ्नै साथीको हत्या गर्ने सुटर पक्राउ access_timeजेठ ३२, २०७७

जनकपुर । गत जेठ २७ मा धनुषाको सबैला नगरपालिकामा अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय श्रवण मण्डल रहेका छन् ।  प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट खटिएको एक टोलीले गोली हानेर हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर नग...

बन्चरो प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या access_timeजेठ २६, २०७७

सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् ।  जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ...

पत्नीले चिर्पटले पतिको टाउकोमा प्रहार गरी हत्या access_timeबैशाख ६, २०७७

प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ ।  दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्...

गहनाका लागि बुहारीद्वारा सासुको विभत्स हत्या: यसरी खुल्यो रहस्य access_timeपुस २२, २०७६

बुटवल । केही दिनअघि गुल्मीको ईस्मा गाउँपालिकामा गोरुले हानेर घाईते भएको भनिएकी वृद्धाको मृत्युपछि प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै उक्त घटनामा जेलिएको रहस्य पत्ता लगाएको छ ।  ईस्मा गाउँपालिका–३, टाकुरा, सिमपानी गाउँकी ७६ वर्षीया कौशिला विकलाई गोरुले हानेर...

भारतीय झाँक्रीको हत्यामा संलग्न ५ जानलाई गरियो सार्वजनिक access_timeमंसिर २, २०७६

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ । भारत विहार ४० वर्षीय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नगरपालिका–१...

तीन जनाको विभत्स हत्याः शव र हत्यारा दुवैको पहिचान भएन access_timeकात्तिक २३, २०७६

गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला ...

छुरा प्रहार गरी हत्या access_timeभदौ ९, २०७६

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।  स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।  घरा...

खुर्पाले घाँटी रेटेर हत्या श्रीमतीको हत्या access_timeभदौ १, २०७६

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले  श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानक...