केन्द्रीय संस्करण

स्पेनिस ला लिगा

बार्सिलोनालाई पछि पार्दै सोसियडाड शीर्ष स्थानमा access_timeकात्तिक २३, २०७६

रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै  सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो ।  रियलले बार्सिलोनालाई एक अंकले पछि पारेको छ । सोसियडाडका लागि माइकल म...