केन्द्रीय संस्करण

संविधान दिवस

छैठौं संविधान दिवस : टुँडिखेलबाट प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने access_timeअसोज ३, २०७७

काठमाडौं – आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।  संवि...

कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’ access_timeअसोज ५, २०७६

सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन।राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी...

संविधान दिवसमा राजपाको ब्ल्याक आउट असफल भएपछि जनकपुरमा जे देखियो (फोटोफिचर) access_timeअसोज ३, २०७६

जनकपुर– संविधान दिवसको विरोधमा जनकपुरमा गरिएको ब्ल्याक आउट कार्यक्रम असफल भएको छ । प्रदेश नम्बर दुईको सत्ताधारी दल राजपा नेपालले गरेको ब्ल्याक आउट कार्यक्रम असफल भएको हो । राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार कार्यक्रम शुक्रबार बेलुकी जनकपुरस्थित जनक चोकमा एकत्र...