केन्द्रीय संस्करण

मृत्यु

भतिजको कुटाइबाट काकाको मृत्यु access_timeमंसिर १२, २०७७

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले ब...

कोरोना संक्रमणबाट एक जनाको मृत्यु access_timeमंसिर १२, २०७७

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति ९ः३० मा बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सह&ndas...

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु access_timeमंसिर ८, २०७७

  काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा इलाम–१ का २५ वर्षीय पुरुष र सुनसरी विराट चोकका २७ वर्षीय पुरुष भएका बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह&n...

कोरोना संक्रमणबाट ७१ वर्षीया महिलाको मृत्यु access_timeमंसिर ५, २०७७

काठमाडौँ – सप्तरी जिल्लाको बोडे बर्साइन–३ की ७१ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बिहीबार राति ८ः३० बजे बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकार...

उपचारका क्रममा सङ्क्रमितको मृत्यु access_timeकात्तिक ४, २०७७

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना स...

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु access_timeअसोज ३०, २०७७

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।   रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश ...

मोरङमा थप दुई सङ्क्रमितको मृत्यु access_timeअसोज २७, २०७७

कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमु...

थप एक कोरोना सङ्क्रमितको मृत्यु access_timeअसोज २६, २०७७

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।  मृतकलाई स्वास्थ्यमा समस्या भएप...

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु access_timeअसोज २४, २०७७

बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ...

रौतहटमा खोलामा डुबेर युवकको मृत्यु access_timeअसोज १२, २०७७

रौतहट – रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ ।  कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको ...

कोरोना विशेष अस्पताल बुटवलमा कपिलबस्तुकी महिलाको मृत्यु access_timeभदौ २९, २०७७

बुटवल – कोरोना बिशेष अस्पतालमा बुटवलमा  थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान  मृत्यु भएको  अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतम...

भक्तपुरमा होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु access_timeभदौ १४, २०७७

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ ।   भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मि...

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ access_timeभदौ ४, २०७७

सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ ।  बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्था...

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु access_timeभदौ २, २०७७

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकार...

कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएका व्यक्तिको मृत्यु access_timeसाउन ३२, २०७७

वीरगन्ज – कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै  वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।  नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महान...

पुलबाट हाम फाल्दा एक जनाको मृत्यु access_timeसाउन ३२, २०७७

स्वर्गद्वारी– प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ ।  प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।  मानसिक अवस्था ठिक ...

वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी युवतीको मृत्यु access_timeसाउन ९, २०७७

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमतको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन् ।  नारायणी अस्पतालमा उपचारको क्रम...

काठमाडौं र बारामा गरी दुई जना मृतावस्थामा फेला access_timeअसार १८, २०७७

काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिक सेतो पाटीमा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यसैगरी, बाराको फेटा गाउँपालिका–७ कुकुर भुक्का टोलस्थित रहेको सार्वजनिक ईनारको पा...

मोरङमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु access_timeअसार १२, २०७७

विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ न...

भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु access_timeअसार ९, २०७७

मकवानपुर – भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हे...

Page 1 of 2