केन्द्रीय संस्करण

भीम रावल

संविधान दिवसलाई कालो दिन भन्नेको मन पनि कालै छ : भीम रावल access_timeअसोज २, २०७६

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयो...