केन्द्रीय संस्करण

ब्याज

बैङ्कमा पैसा थुप्रिँदा पनि ब्याजदर युद्ध access_timeअसोज ६, २०७७

बैङ्किङ सिस्टममा अहिले अधिक तरलता छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २ खर्बभन्दा बढी तरलता (लगानी योग्य रकम) छ । तर पनि बैङ्कहरुमा निक्षेप सङ्कलनका लागि ब्याजदर युद्ध (इन्ट्रेस्ट वार) देखिएको छ । सात प्रतिशतमा कर्जा सङ्कलन गर्ने भनिएका बैङ्कले नै साढे ९ प्रतिशतसम्म ब्याज दिए...