केन्द्रीय संस्करण

पहिरो

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा access_timeभदौ २, २०७७

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ ।  अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई ...

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो access_timeसाउन ३२, २०७७

  जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।  यस्तै शनिबार दिउँसो पाँच र साँझ थप...

पहिरोमा परी मेलम्ची बजारका ८ जना बेपत्ता access_timeसाउन १९, २०७७

सिन्धुपाल्चोक – गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।  कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र  एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्...

गुल्मीको चन्द्रकोटमा पहिरोले ट्रक बगायो, दर्जनौ घरपरिवार विस्थापित access_timeसाउन १३, २०७७

गुल्मी ।  गए रातीदेखि गएको  भीषण बाढी र पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिका र छिमेकी सत्यवती गाउँपालिकामा दर्जनौं घर विस्थापित भएका छन् ।   एउटा ट्रक  पहिरोले बगाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ को रुपाकोट शान्तिपुर जोड्ने मोटरबाटो...

फुल्पिङ पहिरो अपडेट : बेपत्ता हुनेको पहिचान खुल्यो, उद्धारका लागि प्रहरी अझै पुग्न सकेन access_timeसाउन १, २०७७

गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।  पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का  छिरिङवागु शेर्पा, वर्ष ७५ क...

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो access_timeअसार २७, २०७७

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो ।  सात जना वेपत्ता भएको रिखमा सु...

ब्राजिलमा भीषण पहिरो, ४२ जनाको मृत्यु access_timeफागुन २६, २०७६

साओपाउलो । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।  उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएक...

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु access_timeभदौ २६, २०७६

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।  बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री...