केन्द्रीय संस्करण

पक्राउ

सरकारी कागजात किर्ते मुद्दाका फरार पक्राउ access_timeसाउन ७, २०७७

  काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार एकजनालाई प्रहरीले पक्रेको छ । किर्ते मुद्धामा फरार हरि शरण महतलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुलबहादुर थापाले जानकारी दिए । मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा ह...

हत्या अभियुक्त ‘फटाहा कान्छा’ १९ वर्षपछि पक्राउ access_timeसाउन ६, २०७७

काठमाडौैँ – प्रहरीले ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् ।  मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैश...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ access_timeअसार २५, २०७७

दमौली – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित...

पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ access_timeजेठ २९, २०७७

काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य...

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ access_timeचैत ३०, २०७६

मकवानपुर – कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका–४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएक...

फरार बाबु–छोरा पक्राउ access_timeफागुन २९, २०७६

चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा आज पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्रा...

किशोरी बेच्न खोजेको आरोपमा २ जना पक्राउ access_timeमाघ २७, २०७६

गोरखा ।  किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो ।  ...

उपत्यकामा डाँका गर्ने गिरोह पक्राउ access_timeमाघ १२, २०७६

प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर ...

श्रीमतीलाई जलाएको आरोपमा पक्राउ access_timeमाघ ११, २०७६

सिरहाको औरही गाउँपालिका ५ औरही नवटोलीमा आगोले जलेर एक महिला गम्भीर  घाइते भएकी छन् शुक्रवार राति ७ बजे घरमा खाना पखाइरहेको बेला स्थानीय विनोद यादवकी श्रीमती २७ वर्षयी अनिता कुमारी यादव एक्कासी शरीरमा आगो लागेर घाइते भएको भनिएको घटना शंकास्पद रहेको प्रहरीले...

१ करोड चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ access_timeमाघ ४, २०७६

काठमाडौँ । १ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको  थियो । प्रहरी स्रोतका अनुसार शनिबार उ...

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ access_timeपुस ६, २०७६

काठमाडौँ  । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक र...

आमाको हत्या गर्ने पक्राउ access_timeमंसिर २५, २०७६

स्याङ्जा । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्र...

१३ लाख रुपयाँसहित बाबुछोरा पक्राउ access_timeमंसिर २५, २०७६

बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी नि...

सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ access_timeमंसिर २१, २०७६

जनकपुर  । धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ...

लागु औषधसहित युवक पक्राउ access_timeमंसिर ११, २०७६

निकेश खनाल बर्दिवास । बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् । अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको ...

झाँक्रीको हत्या गरेको आरोपमा ५ जना पक्राउ access_timeमंसिर २, २०७६

लहान– धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्य...

१४ वर्षीया बालिकालाई भगाएर विवाह गरेको आरोपमा एक किशोर पक्राउ access_timeकात्तिक २९, २०७६

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरील...

कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ access_timeअसोज २२, २०७६

राजविराज – आफनै बुवाको कुटपिट गरि   हत्या  गरेर  फरार रहेका  कान्छा छोरा  र मृतकका श्रीमतीलाई आज  सप्तरी प्रहरीले पक्राउ गरेको छ  ।   पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय ...

दुुई वटा मोटरसाइकल र लाखौंको अबैध कपडासहित नामुद तस्कर पक्राउ access_timeअसोज २०, २०७६

रौतहट । दुुईवटा मोटरसाइकल लाखौंको अबैध भारतीय कपडासहित दुईजना नामुद तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन् । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको मौकाछोपी भन्सार छलेर भारतबाट अबैध रुपमा ल्याइएको कपडा रौतहटमा भित्रयाउने क्रममा उनीहरु पक्राउ परेका हुन ।...

चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ access_timeअसोज ४, २०७६

भक्तपुर – महानगरीय प्रहरी वृत थिमीले चोरीका मोटरसाइकलसहित केही व्यक्तीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र वृतको टोलीले ७ जनालाई सिन्धुपाल्चोक र भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख डिएसपी ...

Page 1 of 2