केन्द्रीय संस्करण

नेपाली काँग्रेस

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै access_timeबैशाख ९, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल...

एकै दिन तीन जनामा कोरोना भेटिएपछि काँग्रेसले भन्यो : अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्‍ने ? access_timeचैत २२, २०७६

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९( संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारसँग माग गरेको छ । शनिबार मात्र तीन जनामा कोरोना संक्रमण भेटिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अझै साइत कुर्ने कि व्यापक परी...

काँग्रेसले छान्यो राष्ट्रियसभाका १६ जना उम्मेदवार (नामावलीसहित) access_timeपुस १९, २०७६

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ...

पौडेल–सिटौला  पक्षका नेताहरु ‘गोप्य’ वार्तामा access_timeपुस १४, २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्ष ‘गोप्य’ छलफलमा जुटेको छ । स्रोतका अनुसार सोमबार साँझा काँग्रेस नेता तथा सांसद दिव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा संस्थापन इतरका नेताहरुबीच छलफल जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्...

शशांक र सिंहलाई दायाँबायाँ राखेर पौडेलले भने : देउवाको निर्णयबाट पार्टीको वैधानिक हैसियत के हुन्छ ? access_timeपुस १२, २०७६

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन पर्नेमा जोड दिएको छ । शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा  भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले शुक्रबारको केन्द्रीय समितिबाट भएको न...

कालापानी र एमसीसी विवादबारे सदनमा आवाज उठाउने काँग्रेसको निर्णय access_timeपुस ३, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन ‘एमसीसी’को पक्षमा उभिएको छ ।  काँग्रेस संसदीय दलको कार्यालयमा सिंहदरबारमा भएको दलको बैठकले नेपाल सरकार र एमसीसीबीच भएको सन्धी सम्झौताको कार्यान्वयनका लागि ...

राप्रपा संयुक्तको ओखलढुंगा जिल्ला समिति नै काँग्रेसमा प्रवेश access_timeकात्तिक ९, २०७६

काठमाडौं – ओखलढुंगामा राप्रपा संयुक्तको जिल्ला कार्यसमिति नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली क...

उपनिर्वाचनको उम्मेदवारी छनोटमा जुट्यो काँग्रेस access_timeकात्तिक ६, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ । उम्मेदवार छनोट गर्न छलफल सुरु गरेको छ । केही दिनयता उम्मेदवार छनोटको विषयमा पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा काँग्रेस पदाधिकारीबीच छलफल भइरहेको छ...

उपनिर्वाचनको रणनीति तय गर्न काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक access_timeकात्तिक १, २०७६

काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । कार्तिक ७ गतेका दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार सो बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सम्बन्धमा छलफल हुने छ ।...

पत्रकार पक्राउप्रति काँग्रेसको आपत्ति access_timeभदौ ३०, २०७६

काठमडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति  गम्भीर आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढंगले आफ्ना माग...

भ्रष्टाचारविरूद्धको कार्यक्रम घोषणा गर्दै तरुण दल महासचिवले लगाए अध्यक्षमाथि यस्तो आरोप access_timeभदौ २४, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूण दलले वडादेखि केन्द्रसम्म भ्रष्टाचारविरूद्ध अभियान चलाउने घोषणा गरेको छ । माउ पार्टी देस्रो चरणको राष्ट्रिय जागरण अभियानमा जटिरहेकाबेला तरुणदले ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल&...

देउवालाई नेविसंघ नेताहरुको ७ दिने अल्टिमेटम, आमरण अनशन बस्ने घोषणा access_timeभदौ २४, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।   मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रक...

रुख रोप्दै  शशांकले भने : असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गरौँ access_timeभदौ २४, २०७६

हेटौंडा – नेपाली काँग्रेस मकवानपुरले बिपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जिल्लाका चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ । चार वटै प्रदेश निर्वाचन क्षत्रेमा १०६ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुर...