केन्द्रीय संस्करण

नेपाली

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले access_timeसाउन १९, २०७७

भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। &...

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो access_timeजेठ १५, २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पु...

विदेशमा मृत्यु भएका १४९ नेपालीको शव अझै अलपत्र, कुन देशमा कति ? (तथ्याङ्कसहित) access_timeजेठ ९, २०७७

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न केही मृतक श्रमिकका परिव...

भारतबाट आएका नेपाली जंगल र खोला हुँदै हिँडेरै गुल्मी पुगे access_timeचैत १२, २०७६

बुटवल : भारतबाट  स्वदेश आई पुगेका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ ।  ‘कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र जंगल हुँदै छिरेका छन् । मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न सकिएन ।&rs...

तीन नेपालीको हत्या प्रकरणमा एक भारतीय पक्राउ access_timeकात्तिक १३, २०७६

बैतडी- यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट प...