केन्द्रीय संस्करण

कोरोनाभाइरस

तीव्र फैलिँदै संक्रमण, स्थिति भयावह बन्दै access_timeसाउन २०, २०७७

काठमाडौं – नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रम...

गाउँपालिका एक हप्ता बन्द access_timeअसार ९, २०७७

तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् ।  गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी ...

दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने access_timeजेठ ३१, २०७७

काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक ब...

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै access_timeजेठ २५, २०७७

दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।  शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिक...

काठमाडौंको गोकर्णेश्वरमा पहिलोपटक भेटिए कोरोना सङ्क्रमित access_timeजेठ ७, २०७७

काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाब...

८१ वर्षीया वृद्धाले ११ दिनमै कोरोनालाई जितिन् access_timeबैशाख १२, २०७७

काठमाडौं – बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्कि...

कोरोना सन्त्रास : संसद र अदालत बन्द गर्ने तयारी, सर्वोच्चले बोलायो ‘फुलकोर्ट’ बैठक ! access_timeचैत ६, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण संसद र सर्वोच्च अदालत समेत बन्द गर्नुपर्ने आवाज उठेपछि यसबारे निर्णय गर्न सरोकारवालाहरु आन्तरिक छलफलमा जुटेका छन् । यसका साथै सरकारले बुधबार गरेको निर्णयअनुसार २५ जनाभन्दा बढी भेला हुन प्रतिवन्ध लगाएपछि स...

कोरोनाको कहर : सुनसान लेकसाइड (फोटो फिचर) access_timeफागुन १९, २०७६

पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला सुनसान छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सधैँ पर्यटकको चहलपहल बढी रहने लेकसाइड यतिबेला सुनसान बनेको हो । प्रतिवर्ष डेढ लाखको हाराहारीमा आउने चिनिया पर्यटकको आवागमन पोखरामा ठप्प छ । सिजनमा ३५ देखि ४० प्रति...

चीनमा कसरी फैलियो कोरोना जीवाणु ? access_timeफागुन ५, २०७६

–साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ ।  सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग म...

पोखरामा कोरोनाभाइरसको प्रभावः होटलदेखि सडकमा विदेशी रित्तिए access_timeमाघ २९, २०७६

पोखरा । छिमेकी राष्ट्र चीनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि पोखरा यतिबेला सुनसान छ । अरु बेला विदेशी पर्यटकको आवागमनले भरिभराउ देखिने लेकसाइड खाली देखिन्छ । ‘गोरा देखे पनि अहिले त रहरै लाग्न थालिसक्यो, अस्ति १५ जना आएका थिए हाम्रोमा,’ पोखरास्थित बिजी...

भक्तपुरका जनतामा कोरोनाको त्रास access_timeमाघ २९, २०७६

भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् ।  गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल...

अमेरिकाले हालसालै चीनको भ्रमण गरेका विदेशीलाई भिषा नदिने घोषणा, निर्णयप्रति चीनको आपत्ति access_timeमाघ १८, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोनाभाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गरे ।  घोषणा अन्तर्गत चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।  पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नि...