केन्द्रीय संस्करण

कोभिड– १९

सरकारको प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो सङ्क्रमित बढेनन् access_timeसाउन २३, २०७७

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ ह...