कैलास हेलिकप्टर
पर्यटक उद्धार र औषधि ओसारपसारमा कैलाश हेलिकप्टर
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) को महामारी फैलन नदिन अहिले देश लकडाउनमा छ। हवाई तथा स्थल यातायात ठप्प छ्न। यो मुस्किलको घडिमा कैलास हेलिकप्टरले नेपाल सरकारको कार्यबिधीमा रहि उद्धारमा खटिएको छ। स्वीस राजदुतावास र साउथ अफ्रिकन कन्सुलेटको अनुरोधमा ल...