केन्द्रीय संस्करण

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन लगनखेलमा राख्ने सहमति access_timeभदौ २४, २०७६

काठमाडौं – एनआइसी एशिया बैंक र ललितपुर जिल्ला अदालतबीच ललितपुर महानगरपालिका १५ लगनखेलस्थित जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अध...