केन्द्रीय संस्करण

एएफसी यू–१९ च्यापिम्पयन

इरानसँग नेपाल ४–० गोलले पराजित access_timeकात्तिक २३, २०७६

नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले ...