केन्द्रीय संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

सरकारको सार्थक पहलः  ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली access_timeसाउन ३०, २०७७

-रमेश लम्साल काठमाडौं । सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय प्रसारण ...