केन्द्रीय संस्करण

ईश्वर पोखरेल

एउटा एउटाको पछि लागे भद्रगोल हुन्छ  ः रक्षामन्त्री पोखरेल access_timeफागुन १७, २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् । प्रेस सङ्गठन प्रदेश नं १ ले आज इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउ...

राजपासँगको सहकार्य विश्वासिलो र सुदृढ बन्नु पर्दछ : उपप्रधानमन्त्री पोखरेल access_timeमाघ ११, २०७६

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  र राष्ट्रिय जनता पार्टी  (राजपा) बीचको सहकार्य राम्रो सुरुवात भएको बताएका छन् । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै &nbs...

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल access_timeमाघ ५, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी ...

गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा: उपप्रधानमन्त्री पोखरेल access_timeपुस १०, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा...

विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयो : उपप्रम पोखरेल access_timeमंसिर १८, २०७६

इलाम । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन्।   इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा बुधबारआयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश प...

जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल access_timeमंसिर १६, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएकाछन् । बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रत...

देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनुहोस्ः  उपप्रधानमन्त्री पोखरेल access_timeकात्तिक १, २०७६

-नारायण न्यौपाने उहान– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन् । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुगेका...

आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी ः कावा प्रधानमन्त्री पोखरेल access_timeभदौ १९, २०७६

काठमाडौं – कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन् ।  कार्यवहाक प्रधानमन्त्री पोखरेलले मुलुकले  दीगो विकासको लक्ष्य हासिल गर्न  निजी क्षेत्रको भूमिका म...

नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री access_timeभदौ १८, २०७६

वीरगञ्ज – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका छन् ।  बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टर्नोडो’बाट प्रभावित जनतालाई आवास...