केन्द्रीय संस्करण

इन्टर कलेज फुटसल

भदौ २७ देखि इन्टर कलेज फुटसल प्रतियोगिता access_timeभदौ २४, २०७६

काठमाडौं – प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । भदौ २७ गते हुने एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुँदै छन् । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतरसम्मका विद्यार्थीले खेल्ने छन् ।...