केन्द्रीय संस्करण

अमिक शेरचन

नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै छ: प्रदेश प्रमुख शेरचन access_timeमंसिर ३, २०७६

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताएका छन् । पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा आज उनले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभए...