मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगुकाे आश‌ंका

मङ्गलबार, २४ भदौ २०७६, ०७ : २६
मङ्गलबार, २४ भदौ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।

उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप