शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार, २३ भदौ २०७६, ११ : ०३
सोमबार, २३ भदौ २०७६

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ। 

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप