‘राजा हिन्दुस्तानी’ का नायक विरु कृष्णननको निधन
फिल्म राजा हिन्दुस्तानी, दुल्हे राजा, अकेले हम अकेले तुमजस्ता फिल्ममा अभिनय गरिसकेका विरु कृष्णननको निधन भएको छ । उनको शनिबार मुम्बईमा निधन भएको हो । स्मरण रहोस्, अभिनयका साथै विरु कृष्णनन एक चर्चित कथक डान्सर थिए । उनको निधनको खबर सुनेर बलिउडका थुप्रै कलाकारले मिडियामा शोक व्यक्त गरेका छन् ।
हालै, बलिउड नायिका प्रियंका चोपडाले उनको तस्बिर सेयर गर्दैै लेखेकी छिन्, ‘तपाईंले मलाई नाच्न सिकाउनुभयो । नृत्यप्रति तपाईंको धैर्य र प्यासनले मलाई नृत्य सिक्न प्रेरित गर्यो तर अझै धेरै कुरा सिक्न बाँकी थियो । तपाईंलाई सधैं याद गरिरहनेछु गुरुजी ।’
You taught me to dance when I was two left feet. Your patience and passion for dance was so infectious that each one of us not only learned Kathak, but so much more from you. You will always be remembered Guruji. 🙏 #panditveerukrishnan https://t.co/pfQerVQgby
— PRIYANKA (@priyankachopra) September 7, 2019
यसका साथै टिभी नायक करणवीर बोहराले लेखे, ‘गुरुजी अब यो संसारमा हुनुहुन्नँ भन्ने खबर सुनेर मलाई असाध्यै पीडा भइरहेको छ । मैले टिसर्च डेको दिन एक पोष्ट सेयर गरेर उनलाई धन्यवाद भनेको थिएँ । मलाई थाहा थिएन कि तपाईंले हामीलाई यसरी छोडेर जानुहुनेछ । तपाईंबाट हामीले धेरै कुरा सिकेका छौं, तपाईंजस्तो शिक्षक निकै कमले पाउँछन् ।’
प्रियंका चोपडा, करणवीर बोहरबाहेक आथिया शेट्टीले पनि आफ्नो ट्वीटर अकाउन्टमा तस्बिर सेयर गर्दै दुःख व्यक्त गरेका छन् । उनलाई कडा मेहनत, अनुशासन र कथक सिकाएकोमा धन्यवाद व्यक्त गरेका छन् । यस्तै नायिका लारा दत्ताले पनि ट्वीट गर्दै लेखेकी छिन्, ‘यो दुःखी बनाउने खबर हो । गुरुजीको परिवारका लागि प्रार्थना र समवेदना छ ।’
This is very sad news indeed. Prayers and heartfelt condolences to Guruji’s family. He really was an institution & his passion for kathak and patience with his students made him an exemplary teacher. #RIP #panditveerukrishnan https://t.co/LDoSh3Ok6G
— Lara Dutta Bhupathi (@LaraDutta) September 7, 2019
omg, so sad and shocked to hear this. RIP guruji ✨🙏🏼 thank you for teaching us— hard work, discipline and to truly love the form of Kathak. https://t.co/6NvRtnb9ph
— Athiya Shetty (@theathiyashetty) September 7, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने चिन्ता भयो : सांसद केसी
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित