बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

शनिबार, २१ भदौ २०७६, ०७ : १०
शनिबार, २१ भदौ २०७६

धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन । 

नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा  जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ । 

कुन विश्वविद्यायलमा कति विद्यार्थी ? 

त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६
काठमाडौँ विश्वविद्यायल : १७,०८०
पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय  : १, ३०१
पोखरा विश्वविद्यायल : २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६
कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायल : २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान : १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्स : ५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्स : ४९
यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप