शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा संयुक्तको बैठकमा तीनवटा प्रतिवेदन प्रस्तुत

बिहीबार, १९ भदौ २०७६, १५ : ५७
बिहीबार, १९ भदौ २०७६

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । बिहीबार काठमाडौँको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष पशुपति शमशेर राणाले राजनैतिक प्रतिवेदन प्रस्तुुत गरेका छन् । 
बैठकमा अध्यक्ष राणाबाहेक सचिवालय संयोजक धु्रब बहादुर प्रधानले सचिवालय प्रतिवेदन र कोषाध्यक्ष श्याम तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
तीनवटै प्रतिवेदनमाथि छलफल सुरु भएको राप्रपा संयुक्तले जनाएको छ । बैठक शुक्रबारसम्म चल्ने र महत्वपुर्ण निर्णयहरु गर्ने प्रवक्ता रविन चाम्लिङ राईले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप