केन्द्रीय संस्करण

रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline0
file photo

बुटवल– रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको  सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा  मृत्यु भएको  प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । पछिल्लो केहि दिनयता प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा  सर्पको त्रास फैलिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.