केन्द्रीय संस्करण

दाङमा सर्पले डसेर बालिकाको मृत्यु

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline0

दाङ– गएराती सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका –१  सिमलतारा निवासी  खिमबहादुर ओलीक ७ बर्षीय छोरी गोमा ओलीलाई घर  मै सर्पले डसेकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती नै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.