कलाकार हरिप्रसादको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने
मङ्गलबार, १७ भदौ २०७६, १५ : ४५
काठमाडौँ – कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै र्आका ८२ वर्षीय कलाकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ ।
इतिहास र सम्पदा क्षेत्रको अध्ययनपछि क्यानभासका सोही विषयलाई प्रस्तुत गर्दै आएका शर्माको कला २० भदौदेखि नेपाल कला परिषद्मा प्रदर्शनी गरिने भएको छ । ‘इतिहासको गर्भमा रहेका पात्र, पर्व, संस्कृति, सहरी जनजीवनलाई कलाको माध्यममा प्रस्तुत गर्दै आएको छु’ शर्माले भने ‘म सिर्जना बेच्न होइन, देखाउन चाहन्छु ।’
आफ्नो श्रृजनाहरु उनको राधाकुटी कला ग्यालरीमा सजाएर राख्ने योजना छ । घरको दोस्रो तलालाई ग्यालरीको रुपमा विकास गरिरहेका शर्माले भने ‘आप्mनो चित्र हरेर सर्वसाधारणको मुहारमा देखिने खुशी र सन्तुष्टिको भाव नै मेरो सम्पत्ति हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी