शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा १९ सवारी साधन कार्वाहीमा

मङ्गलबार, १७ भदौ २०७६, १४ : ४३
मङ्गलबार, १७ भदौ २०७६

बुटवल– प्युठान जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा १९ वटा सवारी साधनले ट्राफिक नियम पालन नगरेको पाइएपछि प्रहरीले कार्वाही गरेको छ ।

१ सय ७० वटा सवारी साधन चेक जाँच गरिएको  र उक्त संख्याका सवारी साधन कार्बाहीका क्रममा १४ हजार राजश्व संकलन भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप