केन्द्रीय संस्करण

इलामको लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

person explore access_timeभदौ १७, २०७६ chat_bubble_outline0
file photo

इलाम– विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । 

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...