शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृह मन्त्रालयले माग्यो १९९० जना कर्मचारी (सूचनासहित)

मङ्गलबार, १७ भदौ २०७६, ११ : ०३
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं–गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको छ । 
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई पदमा १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ।  
सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप