केन्द्रीय संस्करण

फष्टलुकमा यस्तो देखियो ‘पोई पर्‍यो काले’

person explore access_timeभदौ १५, २०७६ chat_bubble_outline0

काठमाडौं – शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । दिपक मनाङ्गे र सरोज नेपालीले निलेर बनाएको यो फिल्मको अमलादेवी राई कार्यकारी निर्माता रहुन् । 
किरण नेपालीको प्रस्तुति रहको फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर देखिउका छन् । फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठलाई पनि समेटिएको छ । 

कमेडी कथामा निर्माण भएको पोई पर्यो काले पारिवारिक फिल्म भएको निर्माण युनिटले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...