बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोमबार र बुधवारको जाँच पश्चात प्रधानमन्त्री स्वदेश फर्किने

शनिबार, १४ भदौ २०७६, १६ : ३२
शनिबार, १४ भदौ २०७६

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै  सोमबार र बुधवारको जाँच पश्चात उनी नेपाल  फर्कने जानकारी दिए । 

गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप