शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त

शुक्रबार, १३ भदौ २०७६, १६ : ०३
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं– सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको छ ।

शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको लामो अनुभव रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप