त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?
शुक्रबार, १३ भदौ २०७६, ०७ : १९
उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन् । सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ ।
उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ? यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्गीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँ : उपप्रधानमन्त्री पौडेल
-
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो