शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

द भ्वाइस अफ नेपालका प्रतियोगी सुशीलले ल्याए ‘पहिलो यो माया’

बिहीबार, १२ भदौ २०७६, १२ : ३४
बिहीबार, १२ भदौ २०७६

काठमाडौं – रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ प्रतिस्पर्धी सुशील गर्तौलाले पहिलो गीत ‘पहिलो यो माया’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द धन बहादुर गोपाली र संगीत श्री केसीको छ । गीतको म्यूजिक भिडियोमा मोडेल शेखर सुवेदी र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पनि आकर्षक बनेको छ । 

उत्सव दाहालले छायाँकन रहेको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप