बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

बिहीबार, १२ भदौ २०७६, ०८ : १७
बिहीबार, १२ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १२) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६८, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा  र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप