शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बङ्गलादेश र कतारका लागि राजदूत नियुक्त

बुधबार, ११ भदौ २०७६, १९ : ०३
बुधबार, ११ भदौ २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा. वंशीधर मिश्र र डा. नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले आज नियुक्त गरेकी हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप