शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजुकीको ‘च च व्हील’ अफर

मङ्गलबार, १० भदौ २०७६, १९ : २२
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोबाइल्सले आउँदो दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवर्धन योजना सुजुकी च च व्हील प्रारम्भ गरेको छ ।

जस अनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाईक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एस एफ २५० बाईक जित्न सक्ने छन् ।

च च व्हील अफर ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ.। विभिन्न नविनतम मोडल र दिजाइनहरुले गर्दा सुजुकी बाईक तथा स्कुटरले ग्राहकहरुको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरुलाई थप उत्साहित बनाउने कुरा कम्पनीका मार्कोटिङ म्यानेजर समित सिंह बताए ।

‘स्क्र्र्याच बाटै १० हजार गनौ खरर र बम्परमा जिक्सर एस एफ २५० चधौ सरर’ नाराका साथ लागू गरिएको यस च च व्हील योजना केहि समयका लागि मात्र लागू गरिएकोले सम्पूर्ण ग्राहकहरुमा बाईक किनी मौकाको फाइदा उठाउनको लागि कम्पनी अनुरोध गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप