केन्द्रीय संस्करण

आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता

personaccess_timeAug 27, 2019 chat_bubble_outline0

ललितपुर– ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. एन.ई.बी. प्लस टु कलेज ले अन्तर कलेज (प्लस टु), ६ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गतवर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई १ लाख ५० हजार नगद तथा ट्रफी र प्रमाण पत्रका साथै उत्कृष्ट खेलाडी, गोल रक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिनेछ । 

यही भाद्र १२ गते देखि १४ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने हुँदा यथाशीघ्र नाम दर्ता गराइ सहभागी भइदिन कलेजले जानकारी गराएको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...