शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

मङ्गलबार, १० भदौ २०७६, ११ : २९
मङ्गलबार, १० भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १०) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५४ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१, पाउण्ड एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा  र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप