केन्द्रीय संस्करण

झन खरो रुपमा उत्रिनेछु : रवि लामिछाने

person explore access_timeभदौ १०, २०७६ chat_bubble_outline1

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन  खरो रुपमा उत्रिने बताएका छन् ।

मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने– ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’

पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने उनले बताए ।

कमेन्ट

  1. Aug. 27, 2019, 9:57 a.m. Nepali
    Rabi sir we all love and respect you..be very careful sir...wish you all the best for your future..we all with you...Jai Nepal...
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...