विद्यार्थीमाँझ लोकप्रिय बन्दै कक्षा १० को डिजिटल पाठ्य सामाग्री
मङ्गलबार, १० भदौ २०७६, ०९ : २७
कक्षा १० को डिजिटल प्रविधियुक्त पाठ्यक्रम विद्यार्थीमाझ लोकप्रिय बन्दै गईरहेको छ ।
‘इन्टरसफ्ट इन्साईड प्रा.लि.ले कक्षा १० का विद्यार्थीलाई लक्षित गरी ल्याएको गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्यदृश्यसहितको डिजिटल पाठ्य सामाग्री लोकप्रिय भएको छ ।
१६ र ३२ जिवीको मेमोरी कार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोवाईलमार्फत हेर्न, पढ्न र सुन्न सकिने छ ।
गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव तथा कक्षा १० को गणित विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामाग्री निकै समय सान्दर्भिक र विद्यार्थीहरुका लागि लाभदायक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको चेतावनी : शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सह्य छैन
-
प्रधान सेनापति सिग्देल भारत भ्रमणमा जाने, अग्निपथको बारेमा होला कुरा ?
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?