केन्द्रीय संस्करण

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0

काठमाडौ – सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालि डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रममा देश भरिरहेका  सीई डिलर्सका उत्पादनहरु शोकेसमा राखिएको थियो ।  
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...