
ADVERTISEMENT
एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन

काठमाडौं– एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु १० अंकित दरका १२ करोड इकाईको लागि श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएकोमा हाल सम्म १ अर्वका लागि आवेदन प्राप्त भईसकेकोे जानकारी दिएको छ ।
प्रवन्धकका अनुसार निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति भदौ १० गते सम्म रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ