केन्द्रीय संस्करण

तीजको रमझममा पुगेका रोका मृत फेला परे

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline0

बुटवल । गएराती छिमेकमा तिजको रमझममा पुगेका दाङ्गका एक व्यक्ति शनिवार विहान पानीको तलाउमा डबेको अवस्थामा मृत फेला परेका छन् ।

विहान पौने ९ बजेको समयमा मानव निर्मित ड्याम (तलाउ) मा डुबेको अवस्थामा घोराही उपमहानगरपालिका–१८ गिठेपानीका ५० बर्षीय देउचन रोका मृत फेला परेको दाङ्गका प्रहरी प्रवक्ता डीएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

‘उनी गएराती साँझ छिमेकमा तिजको गित नाच हेर्न गएको भन्ने बुझिएको छ । उनको मृत्यु शंकास्पद देखिएको छ,’ डीएसपी शाहले भने, ‘यस घटनाबारे गम्भीर अनुसन्धान गरिनेछ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.