शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीजको रमझममा पुगेका रोका मृत फेला परे

शनिबार, ०७ भदौ २०७६, १५ : ४३
शनिबार, ०७ भदौ २०७६

बुटवल । गएराती छिमेकमा तिजको रमझममा पुगेका दाङ्गका एक व्यक्ति शनिवार विहान पानीको तलाउमा डबेको अवस्थामा मृत फेला परेका छन् ।

विहान पौने ९ बजेको समयमा मानव निर्मित ड्याम (तलाउ) मा डुबेको अवस्थामा घोराही उपमहानगरपालिका–१८ गिठेपानीका ५० बर्षीय देउचन रोका मृत फेला परेको दाङ्गका प्रहरी प्रवक्ता डीएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

‘उनी गएराती साँझ छिमेकमा तिजको गित नाच हेर्न गएको भन्ने बुझिएको छ । उनको मृत्यु शंकास्पद देखिएको छ,’ डीएसपी शाहले भने, ‘यस घटनाबारे गम्भीर अनुसन्धान गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप