बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै

शुक्रबार, ०६ भदौ २०७६, ०७ : ११
शुक्रबार, ०६ भदौ २०७६

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो ।

पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।

तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरुले नै थाहा पाउन सकेका छैनन् । गच्छदारले समेत पटकपटक आफूसँग भएको लिखित सहमति पार्टी नेतृत्वले पालना नगरेको भन्दै दुखेसो गर्दै आएका छन् । उनले केन्द्रीय समिति बैठकमा घण्टौंसम्म त्यही आशयको अभिव्यक्तिसमेत पोख्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप