केन्द्रीय संस्करण

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline1
तस्विर : भारतीय दूतावास

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान जयशंकरले राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।

बुधबार नै जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी आजै भारत फर्कने छन् ।

कमेन्ट

  1. Aug. 22, 2019, 5:11 p.m. mani lama
    नेपाल-भारत आयाेग - भनिएकाे छ । यसकाे प्रगति रिपाेर्ट , अजेण्डा र दुई पक्षीय भेटघाट र वार्ता तथा निष्कर्श बारे सुसूचित हुन पाउँने सम्वैधानिक माैलिक अधिकारलाई किन निषेध गरिन्छ ?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...