केन्द्रीय संस्करण

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ५) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४६, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा  र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...