पहाडीलाई पार्टीले न्याय गर्न सकेन: देउवा
मङ्गलबार, ०३ भदौ २०७६, १९ : २७
काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपाल राज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन् ।
केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौ बार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जीवितै रहेका बेला पनि पार्टीले पहाडीलाई न्याय गर्न नसकेको बताएका हुन् । उनले स्वर्गीय पहाडीको पार्टीमा ठुलो योगदान रहेको पनि स्मरण गरे ।
कार्यक्रममा पहाडभित्रका पहाडी स्मृति ग्रन्थको विमोचन पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरको सुसाइड नोट : भाइको इच्छा पूरा गरिदिन रवि लामिछानेसँग आग्रह
-
पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने माओवादी केन्द्रको निर्णय
-
बारामा २ वर्षको पोथी बाघ मृत फेला
-
सन्न्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किए श्रीलंकाली लेग–स्पिनर हसारंगा
-
मधेस प्रदेशका भौतिक मन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी
-
पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल भएको छ : प्रधानमन्त्री प्रचण्ड