यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर
मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ५१
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?